आज नसोचेको ठाउँबाट धनागम हुनेछ। कुनै कुराले मनमा शान्ति छाउला । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लाभदायक यात्राको योग छ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य सम्पादन हुनेछ । स्वादिष्ट भोजनको समेत आनन्द पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4