आज विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि प्रगाढ हुँदै जानेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4