आज नयाँ कमको थालनी हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4