अचल सम्पत्ति हात पर्ने योग छ । चिताएको कामले तीव्रता लिनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । प्रतिस्पर्धी परास्त होलान् । व्यापार व्यवसायमा श्र वृद्धि हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4