+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते ६:५५

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?