+
+
Shares

मीन 

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ७:१३

आज स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?