आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4