+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ६:४४

आज व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति नै होला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवनाथलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?