+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ७:३९

आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वादिष्ट भोजन पाइनेछ । नोकरीबाट मानसम्मान मिल्नेछ । आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?