आजको दिनमा मालसामान हराउन सक्छ । आँटेको कार्यमा बाधा आउन सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर साँझमा आर्थिक कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4