(ग्रह स्थितिः लग्नमा चन्द्रमा र बुध, तृतीय स्थानमा शुक्र र केतु)
राशिफलः तपाईँको विचारमा स्पष्टता आउनेछ । भाइबहिनीहरूसँगको सम्बन्धमा सुधार हुनेछ । छोटो दुरीको यात्राबाट लाभ प्राप्त गर्न सक्नुहुन्छ । व्यक्तिगत जीवनमा खुसीको माहोल रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4