+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते ६:०३

(ग्रह स्थितिः प्रथम स्थानमा केतु र शुक्र, दशौं स्थानमा मङ्गल)

राशिफलः मेष राशिका व्यक्तिहरूले व्यक्तित्वमा आकर्षण र चुम्बकीय गुण देखाउनेछन् । कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछ । नेतृत्व गर्न सक्षम हुनुहुनेछ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?