+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ५:५९

(ग्रह स्थितिः प्रथम स्थानमा सूर्य र बुध, दशौं स्थानमा बृहस्पति)

राशिफलः आत्मविश्वास बढ्ने छ । नेतृत्व क्षमता देखाउने समय हो । कार्यक्षेत्रमा उन्नति हुनेछ र नयाँ जिम्मेवारी प्राप्त हुनेछ । उच्च अधिकारीहरूसँग सम्बन्ध राम्रो रहनेछ । पारिवारिक जीवनमा ध्यान दिनु आवश्यक छ । अध्ययन र ज्ञान प्राप्तिमा सफलता प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?