(ग्रहस्थिति : लग्नमा चन्द्रमा, तृतीय स्थानमा मङ्गल)
राशिफल : आज आत्मविश्वासमा वृद्धि हुनेछ । नयाँ योजना बनाउन प्रेरित हुनुहुनेछ । साहस र उत्साहको कमी हुनेछैन । यात्रा गर्न अनुकूल समय हो । परिवारमा सुखद वातावरण रहनेछ । सृजनात्मक कार्यहरूमा सफलता प्राप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4