आज सजिलै अरूको मन जित्न सकिनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सेयरबजारको कारोबार पनि राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4