+
+
Shares

मेष   

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते ५:५४

आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । पुँजी बजारले पनि साथ दिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?