समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । मनोरञ्जनमा सहभागी भइएला । धार्मिक कार्यमा रुचि बढ्नेछ । साथीको सहयोग र हौसला मिल्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4