+
+
Shares

मेष 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते ६:१४

आज तीर्थाटनको योग छ । कार्य सम्पादनमा केही सहजता मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । सजावटको लगानीबाट लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?