धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । ज्ञान र अध्यात्मको भावना बढ्नेछ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4