नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सफल यात्रा गर्ने अवसर जुट्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4