आज दैनिक काममा धैर्यता गर्न आवश्यक छ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4