एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ कार्यको प्रारम्भ हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4