+
+
Shares

मेष     

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते ६:११

आज आफन्तले आश्वासन र सहयोग गर्नेछन् । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?