आज समस्या आइलागे पनि समस्याको हलसमेत निस्किने छ । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुन सक्छ । मनोरञ्जनमा सहभागी भइएला । मित्रहरूबाट सहयोग जुट्ने छ । साथीको सहयोग र हौसला मिल्ने छ । कुनै कारणवश रोकिएको कामले पनि गति लिन सक्छ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4