आज मिश्रित फल मिल्ने छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । वैदेशिक कार्यमा पनि उल्झन आउने छ । शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीकृष्णलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4