+
+
Shares

मेष  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते ६:२३

आज नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कुनै शुभकर्म गर्नु पूर्वअग्रजहरूको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?