+
+
Shares

मेष    

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ८:१७

आज चिताएको कामले तीव्रता लिनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि हनुमानजीलाई स्मरण गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?