+
+
Shares

मेष  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते ७:०२

आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । रमाइलो यात्राको योग रहेको छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा नवग्रहलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?