आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । घरायसी व्यवहारबाट टाढै बस्नु होला । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । यात्रा भने सामान्य रहनेछ । कुनै शुभकर्म गर्नु आफ्नो पितृ देवतालाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4