विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । चिताएको कामले तीव्रता लिनेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला, तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिनसक्छ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4