नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्वाकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनुपर्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, तर आफन्तको साथ र सल्लाह भने पाइनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोले बाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4