+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:२९

आज प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ र  व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?