आज महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । सोचेभन्दा धेरै मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । मनमा दुबिधा उत्पन्न हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । दिनको उत्तरार्धमा भने शुभकार्यको चर्चा चल्नेछ । राजनीतिक कार्यमा पनि बाधा आउनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4