+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते ८:२८

आज एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । अरुको मन जित्न पनि सकिनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?