+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ६:३४

आज कार्य सिद्धिको योग छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिन्छ । रमणीय र सुखद् यात्राको योग छ । व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?