+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ६:५०

आज स्वास्थ्य धन खर्च हुनेछ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । घरायसी समस्या बढ्नेछ । आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?