आज कार्यसिद्धि हुने अवसर मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । रमणीय र सुखद् यात्राको योग छन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला, तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4