आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । कुनै शुभकर्म गर्नु अघि गणेश भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4