+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १०:५२

(ग्रह स्थितिः अष्टम स्थानमा राहु, एकादश स्थानमा चन्द्रमा)

राशिफलः गोप्य शत्रुहरू सक्रिय हुन सक्छन्, सतर्क रहनुहोस् । आकस्मिक लाभको सम्भावना छ । मनमा केही चिन्ता रहन सक्छ । पारिवारिक जीवनमा केही चुनौतीहरू आउन सक्छन् । व्यक्तिगत जीवनमा गोपनीयता कायम गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?