(ग्रहस्थिति : छैठौं स्थानमा सूर्य र केतु, एघारौँ स्थानमा शनि)
राशिफल : स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ । कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक माहोल रहनेछ । परिश्रमको फल प्राप्त हुनेछ । शत्रुहरूले बाधा पुर्याउन सक्छन्, सतर्क रहनुहोस् । वित्तीय मामलामा विचार गरेर अघि बढ्नुहोस् । पारिवारिक जीवनमा सन्तुलन राख्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4