बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । चिताएको कामले तीव्रता लिनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4