+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते ६:१५

आज पारिवारिक सद्भाव बढ्नेछ । प्रविधि मार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । प्रेम जीवन सामान्य नै रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?