आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जटिल ठानिएको काम सम्पादन होला । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4