महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ, तर नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4