आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । धार्मिक, सामाजिक कार्यमा तथा समाज सेवामा मन लाग्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4