+
+
Shares

वृश्चिक  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते ६:२२

प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । सरकारी निकायको भए रहनेछ । नाक तथा घाँटीमा समस्या आउनसक्छ, तर बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?