आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने छ । बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ, साँझमा भने कुनै समाचारले मन खुसी रहला । वैदेशिक कार्य अघि बढ्ने छ । आज असहायलाई सहयोग गरी कार्य प्रारम्भ गर्दा वा यात्रा गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4