अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । मनमा ठूलो उत्साह र उमङ्ग सिर्जना हुनेछ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग पनि छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4