अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने छ । रोकिएका काम सम्पादन हुने योग छ । नयाँ ज्ञान र सिप सिक्ने मौका मिल्ने छ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्यप्रति बढी सजगता अपनाउनुपर्ने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विघ्नहर्ता गणेश भगवान् स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4