आज आफ्नो विचारविपरीत निर्णय हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । घर परिवारमा सुख सन्तोषको कमी हुनेछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । नाक तथा घाँटीमा समस्या आउनसक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4